बिछाेड पछिकाे याद ..............
याे कथाका पात्रहरू काल्पनिक हुन। कसैकाे जीवन सँग मेल खान गएमा संयाेग मात्र हुनेछ ।धेरै फिल्म, नाटक ,कथा, उपन्यास, अादिकाे शुरूमा लेखिने वाक्य जस्तै मेराे कथाका पात्रहरू पनि काल्पनिक तथा वास्तविक हुन कसैकाे जीवन सँग मेल खान गएमा संयाेग मात्र हुनेछ ।समयकाे अभाब थियाे । यसकाे मतलब परीक्षा चलिरहेको छ । अब एउटा बिषय बाँकि ।दिएका बिषयहरू सबै राम्रै भएका छन अन्तिम एक पनि राम्रै बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको छु । त्यसैले समयकाे सदुपयोग गराैँ भनेर अाजभाेली खासै अरू बिधामा हात हालेकाे छैन । प्राय विभिन्न बिषय बस्तुमा केन्द्रीत गरेर गरिने भेटघाट पनि ठप्पै छन अाजभाेली ।अाज एक्कासि कलम चलाउन मन लाग्याे अनि भावनामा डुबुल्की मार्न पनि ।
बाँध्य बनाउने बिषयबस्तु थियाे मेराे भाइकाे माेबाइलमा रहेकाे फुटाे । खै कता बाट पेरित भए थाहा भएन । अाज एक्कासी त्याे पनि माया र प्रेमकाे हुन त अाजभाेली म प्रेमकाे नजिक हुन थाल्या छु । क्यारे , खै किन हाे किन प्रेम शब्द मन पर्न थाल्या छ । अाफैँलाइ थाहा छैन । मनलाइ साेध्याे मन पनि खाली छ उत्तरपुस्तिकाकाे नजानेकाे प्रश्नकाे उत्तर जस्तै:खाली खाली । मेरा लेख , फेसबुक स्टाटस , रिसर्च खासै माया प्रेम सम्बन्धित हुदैँनन । तर अाजभाेली याे क्रम उहीँ रफ्तारमा चल्न थालेकाे छैन । भावना रूपि बगैँचामा माया प्रेमका फुलहरू राेप्न थालेकाे छु ।साथीहरू पनि साेध्ने गर्छन । के हाे अाजभाेली मायाप्रेमका स्टाटस जान थालेछन नि । म मुसुस्क हाँस्दै ,त्यस्ताे केही हैन भावनात्मक डुबुल्की मात्र ।हाे म समय परिस्थिति अनुशार भावनामा बढी डुब्छु क्यारे । अहँ , मलाइ अरूकाे भावना सँग खेल्ने मान्छे पटकै मन पर्दैन लाग्छ मात्र झुठा सपनाबाट साेसित गर्दैछ कसैकाे मन । कहानि शुरू गर्छु कथाकाे एक पात्र भाइ र भाइ सँगै जाेडीएकाे उसैकाे माेबाइलमा रहेकाे फुटाे बाटै ।भाइकाे माेबाइल खै अाज कताबाट चलाउन पुगे ।खासै अनुमति बिना अरूकाे सामान चलाउने बानि त हैन । तर अाज अनुमति बिना नै चलाए ।चलाउनुमा पनि एउटा रहस्य छ माेबाइलकाे खाका(pattern) मेराे जस्तै रहेछ यसाे काेरेकाे त मिलिहाल्याे । भाइका धेरै कुराहरू म सँग मिल्छन सायद त्यसैले याे पनि मिल्याे । हाम्रो जन्मदिन पनि एकैदिन जेठ १८ गते मात्र बर्ष फरक, नाताले ऊ मेराे भाइ मामाकाे छाेरा तर सम्बन्ध अझै माथि ,एक असल साथी पनि ।जब खाका मिल्याे माेबाइल खुल्ना साथ मेराे हातकाे अाैँला gallery चेक गर्न पुग्दछ । मन मस्तिष्कले पनि तेहि खाेजी रहेर हाेला सायद नत्र अाैँलाले किन अाफैँ चाल चाल्थ्याे र ।म झस्किए एकछिन बिछाेड भएकाे १ बर्ष पछि अझै पनि याे कसरी ,उनीहरूकाे करिब ३ बर्षकाे सम्बन्ध पछि बिछाेड भएकाे पनि धन्नै १ बर्ष भयाे तर अझैपनि ऊ सम्झिरहन्छ भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ । हुन त भन्छ उसले कहिलेकाही लामाे सास फेरेर दाजु माया लाग्छ अझै पनि । अाेहाे फाेटाे हेरेरै चित्त बुझाउँछ अाजभाेलि पनि उसले सायद।धेरै बर्ष पहिले केही महिना पछि दुइभाइकाे भेट भएकाे थियाे । त्याे समय त्यहि हाे जुनबेला उनीहरू एकअर्काकाे मायामा थिए ।अब सहायक पात्रका रूपमा अर्काे भन्नाले उसकि पुर्व प्रेमिका नाम चाहिँ स्मारिका (नाम परिबर्तन )मेडिकल लाइन पढ्दै गरेकी एक छात्रा ,ऊ सुनाउथ्याे दाजुभाइकाे भेटमा ऊ यस्ति छ ,उस्ति छ, अाेहाे बयानै बयान , नेपाली फिल्ममा हिराेले गरेकाे हिराेइनकाे बयान भन्दा कम हाेइन तेति ।धेरै माया गर्छे मलाइ अाफु भन्दा बढी सुनिरहे कान बुझ्न सक्ने अबस्था पनि अाएन वा भनाैँ सकिन म यस्ता कुराबाट जीवनकाे एउटा माेडमा अनुभव प्राप्त त्यसैले यस्ता कुरा सब बकवास लाग्ने ।मेलै बाेल्ने माैका पाए सँगै : केटीहरू जहिले पनि गुड अप्सनकाे खाेजीमा हुन्छन मेराे भाइ बँच्ने गर । अहँ, ऊ कहाँ मान्थ्याे अाफ्नाे अडान छाेडेन । ऊ तेस्ति छैन अरू भन्दा फरक छे ।यहाँ, यस्तै छ मनपरे सब ठिक नपरे सब बेकार । अहँ सम्झाउन मैले सकिन वा उसले बुझ्न सकेन दुबै बाेली बिहिन सँगै मिठाे निद्रामा मस्त।
उक्त भेट भएकाे १ बर्ष पछि उक्त जाेडीलाइ एकैसाथ भेटे मैले पनि ,मैले त्यस्ताे खासै सिरियस कुरा गर्न चाहिन । बस गिज्याउने मात्र काम गरे दुबै जनालाइ ।खुशि थिए , जाेडी पनि सुहाउने नै थियाे । खुशीमय क्षणलाइ दुखदायी पल बनाउन मन लागेन। तर केही जिन्दगी जिउने कला चाहिँ सिकाउने मन थियाे त्याे जाेडीकाे सम्बन्ध कायम नै बनाउन तर समय त्यस अनुरूप नै चलेन ।त्यहि हाँस खेल मात्र भयाे उक्त भेटघाटमा । साेचे राम्रै छ राम्रै हाेला । एक अर्काेलाइ बुझेका छन। खुशि छन । जिन्दगीमा चाहिने खुशि त हाे ।अाखिर दुबै खुशि छन भने मेराे टाउकाे दुखाइ किन ,मान्छे दिनकाे अन्त्य सँगै साँझमा तेहि खुशि नपाएर त दुखि हुने गर्छ देख्न सक्दैन रातकाे निद्रामा मिठाे सपना किन तेहि खुशि नपाएर हाेइन र ।जब खुशि मिल्छ जिन्दगी अाफैँ रमाइलाे लाग्छ । समय र परिस्थिति सधैँ एकनासले कहाँ चल्छ र ।समयलाई चलाउने हाेइन कि समय सँगै पाे चल्नु पर्छ ।यहाँ पनि त्यस्तै भयाे । उक्त जाेडी समय र सारा दुनियाँ अड्डिएकाे विश्वास सँग चल्न सकेन अहँ, त्याे बिछाेडकाे पिडामा भाइले मलाइ एक पल सम्झेन । एक कल पनि गरेन । धेरै पछि भन्दै थियाे हजुरले पहिले भनेका कुराहरू सबै लागू भए त्यसैले भन्न लाज लाग्याे मन लाई दर्हाे बनाए अाफैँ सँग लडे अनि बाँच्न सिके एक मनले त नमज्जा लाग्याे सबै कुरा भन्ने भाइले याे कुरा लुकायाे म केही गर्न सक्थे कि तर धन्यवाद दिए स्मारिका लाइ मनमनै अनि भने वाहँ , नानि मेराे भाइलाइ जिन्दगी जिउने कला सिकाएर गयाैँ । अाफ्नाे मनलाइ मारेर चल्ने सक्ने बनाइदिएउ वाँह नानि वाँह ।सायद जिन्दगीकाे माेडमा कुनै दिन उनिसँग भेट भएछ भने याे बाक्यले मेराे अाेठकाे स्पर्श लिएर निस्कन कुनै कसरत बाँकि राख्ने छैन।
हाे माया यस्तै हुन्छ रे । बिछाेड पछि मिलन अनि मिलन पछि बिछाेड हुन्छ रे । खै सबले यस्तै भन्छन, म पनि कसरी नमानु , बहुमतकै कदर त गर्नैपर्याे नि , हुन त मायामा कहाँ लाेकतन्त्र हुन्छ र ।समय बित्दै छ सब ठिक हुँदै छ । भाइले पढाइमा धेरै नै सुधार गर्दै छ । सबै खुशि छन । तर भन्ने गर्छ कहिलेकाही माया रूपि भावनात्मक सन्देशका साथ उसले पनि सुखकाे जिन्दगी पाअाेस,माया लाग्छ उसकाे धेरै ।हाे म पनि कहिलेकाही गुमिसकेकाे अाफ्नाे अात्मबल बढाउन अनि भाइलाई सम्झाउने प्रयासका साथ भन्ने गर्छु ।उसलाइ याे स्टाइल एकदमै मन पर्छ मिठाई लाल नेपाली (सन्दिप क्षेत्रीकाे) स्टाइलमा साला जिन्दगी छ नि बहुत चुतिया छ रे बुच्चा बहुत छेद करदिन्छ छेद । बचिँहाले छ कि । संसार यस्तै छ । जित्न नसकिनेलाइ जित्न मन लाग्छ । नपाउनेलाइ पाउन मन लाग्छ । बिर्सनेहरूलाइ सम्झन मन लाग्छ । काेहि दुखि भए काेहि त खुशि हुन्छ । संसार यस्तै चलिराछ । तपाईं हामी पनि चल्नु पर्छ।बिछाेडीका मनहरूले एक किसिमको तरङ्ग पैदा गरून् जसबाट हामी कम्पनकाे महसुस गरि जीवन सफल बनाउने शुत्रमा बाँधिन सफल हाैँ । सबै बिछाेडीएका मनहरूलाइ सफल जीवन बनाउन शुभकामना ।
प्रकाश सुवेदी "जल्वा"
(लभ गुरु)

बिसाैँ शताब्दीकाे सिपाही सँग ।
बुवा नमस्कार , यहाँ क.पुष्पलाल स्मृति प्रतिष्ठानमा क.पुष्पलाल सम्बन्धित
किताबहरू पाइदैँनन अनि हामीले अध्ययन गर्ने पाउने ब्यबस्था के छ ?हामीले पाउने ब्यबस्था छैन बाबू तर नेताहरूले चाहिँ पाउँछन् ।बुवाकाे बुझाइ साधारण थियाे। सायद बुवाकाे जिवनमा राजनितिले खासै ठाउँ लिन पाएन क्यारे,अरू कुरा गर्न चाहिन सम्बन्धित ब्यक्ति सँग बुझ्नु पर्ला भनेर यसैमा कुराे टुङ्गाइ उहाँको ब्यक्तिगत जिवनमा प्रवेश गरे ।
उहाँकाे नाम गाउँ घरमा चाहिँ सिताराम केसी(न्याैपाने) रे पल्टनमा चाहिँ
मीन बहादुर केसी । ८० बर्षिय बृद्ध तर अाज पनि जाेश जागँर उस्तै १८ बर्षकाे
जवान जस्तै कुरा गर्ने शैली एक सिपाही जस्ताे । जन्म वि.स.१९९५, स्थायी
ठेगाना किर्तिपुर नगरपालिका मच्छेगाउँ , उहाँले थाहा पाए अनुशार उहाँका
धेरै पुस्ता यसैँ ठाउँमा बस्दै अाएका । २ बर्ष अगाडि जीवन साथी गुमाउनु भएछ
। तिन छाेरा, जेठाे र माइलाे ब्यबसायी , कान्छाे चाहिँ नेपाली सेना । मेरा
प्रश्नले अझै ठाउँ पाए जब उहाँले अाफु भुतपुर्व नेपाली सेनाकाे सदस्य हुँ
भनेर भन्नुभयाे । वि.स. २०१५ सालमा नेपाली सेनामा प्रवेश गर्नुभएछ। तालिम
पछिकाे युनिट (माेदर युनिट) फष्ट राइफल गण । करिब २६ बर्ष ९ महिना सेवा
गरिसकेपछि ४२ सालमा हबल्दारमा पेन्सन अाउनु भएछ । पेन्सन पछि पनि घरमा बस्न
मन लागेन अनि भाेटाहिटीमा गार्डकाे नाेकरि गरे उहाँले सुनाउनु भयाे ।
नेपाली सेनाकाे त्याे बेलाकाे ब्यबस्था बारे धेरै प्रश्नहरू साेधे अनि
जानकारी पनि पाए । उहाँले भने अनुशार पहिले नेपाली सेनाकाे जमदार र
सुबेदारकाे दर्जानी चिन्ह अहिलेकाे भन्दा ठिक विपरीत थियाे रे । जमदारकाे
चन्द्रमा , सुबेदारकाे सुर्य । याे ४२ साल पछि परिबर्तन गरेर जमदारकाे
सुर्य , सुबेदारकाे चन्द्रमा बनाइएकाे हाे रे । भन्दैहुनुहुन्थ्याे । मैले
जागिर खाने बेला मेराे तलब ३० रूपियाँ थियाे । कपाल काटेकाे १ माेहाेर
तिर्नुपर्थ्याे । यताउता गरेर २९ रूपियाँ हातमा पर्थ्याे ताे जमानामा त्याे
धुमाउने वाला फाेन हुन्थ्याे । त्याे पनि कहाँ सिपाहीले छुन पाउनु हाकिमले
मात्र बावु । खाना पनि मिस्टिनमा नापेर खानुपर्थ्याे। लामाे एक सासमा
गर्वका साथ भन्नुभयाे हामीले थ्रि नट थ्रि राइफललाइ काँधमा राखेर ड्रिल
खेल्थ्याै डुङ्डुङडुङ।
धेरै दु:ख थियाे साथमा रमाइलाे पनि हुन्थ्याे ।यस्तै यस्तै धेरै राेचक
कुरा । म सुन्दै जान्थे उहाँ भन्दै बिच बिचमा मेरा प्रश्नहरू हुन्थे ।
करिब १ घण्टाकाे मिठाे कुराकानि पछि फेरि भेट्ने वाचाका साथ म बिदाँ भए । तर त्याे एकघण्टाकाे कुराकानिले धेरै साेच्ने बाध्य बनायाे ।शरीर सितिल थियाे मन मस्तिष्क धेरै चलायमान भइदियाे ।मान्छेहरू
प्रभाबबाट प्रभावित हुन्छन । म प्रताडित थिए । एउटा तेस्ताे अनुभब जुन
मेरा लागि नाैलाे थियाे । म नेपाली सेनाकाे असल शुभचिन्तक सायद तेसैले पनि
हाेला म अरू भन्दा धेरै नै प्रताडित भए ।प्रताडित हुनुकाे अभ्यास विगत र बर्तमान नेपाली सेनाकाे अबस्थाबाट नै थियाे
। साच्चै नेपाली सेना महान छ । अाेहाे कहाँ याे सेना अहिलेकाे सेना हाे त ।
याे त बि.स. १६१६ भाद्र २५ मा द्रब्य शाहले गठन गरेकाे लिगलिगेकाेटकाे
सेनाकाे बिस्तारित रूप पाे त ।साच्चैँ बिसाैँ शताब्दीकाे सिपाही एक कुशल याेद्दा सिताराम बुवालाई सलाम । बाँकि अर्का भेट पछि.............।
Subscribe to:
Posts
(
Atom
)